राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ८ चैत्र, २०८१
९ चैत्र २०८१, काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपालको आयोजनामा राजावादीले शनिबार नारायणहिटी अगाडि प्रदर्शन गरेका हुन् ।
¥यालीका क्रममा राजाबादीहरुले ‘नारायणहिही खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरु पनि लगाएका थिए । क्रममा राजाबादीहरुले ‘नारायणहिही खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरु पनि लगाएका थिए ।
¥याली अघि बढ्ने क्रममा प्रहरी पटक पटक अवरोध गरेको थियो । यसअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह फर्किँदा काठमाडौंमा भव्य स्वागत गरिएको थियो ।