शुक्रबार, ५ बैशाख, २०८२

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा पक्राउ।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २ चैत्र, २०८०

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा  पक्राउ।

काठमाडौँ। सुन तस्करी तथा सहकारी ठगी मुद्दामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयबाट खटिएको अधिकारीले उनलाई हिरासतमा लिएका थिए ।

ब्रेक जुत्तामा लुकाएर ६० किलो सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका भियना होटलका सञ्चालक दावा चिरिङसँग उनको सम्बन्ध रहेको भन्दै सुन तस्करी प्रकरणमा दीपेशको संलग्नता पहिले नै छानबिनमा थियो । 

यो घटनाक्रमले पूर्व उपराष्ट्रपतिका दुवै छोरा सुन तस्करीमा संलग्न रहेको बताउछ। 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif