मंगलवार, २८ आश्विन, २०८२

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ आश्विन, २०८२

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

२०८२ असोज १२, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । त्यस्तै जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेना नियुक्त भएका छन् । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई मुख्य सल्लाहकार र तिमिल्सेनालाई जनसम्पर्क सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले पत्रकार खनाल र उज्वल थापा फाउन्डेसनका उपाध्यक्ष तिमिल्सेनालाई उक्त जिम्मेवारी दिइने निर्णय भएको जानकारी दिए । 

advertisement_1676551646.gif