बिहीबार, ९ जेष्ठ, २०८२

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भैटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ बैशाख, २०८२

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भैटवार्ता

२१ बैशाख २०८२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलसमेत सहभागी भएका थिए ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif