शुक्रबार, ५ बैशाख, २०८२

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३ फाल्गुन, २०८०

पेट्रोलियम पदार्थको मूल्यमा  वृद्धि

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।भारतले मूल्य बढाएर नयाँ सूची पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बताइएको छ । यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७२ र डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्यूची आज राति १२ बजेदेखि लागू हुनेछ।
 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif