सोमबार, ११ कार्तिक, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा मिलन लिम्बुलाई गर्यो उम्मेदवार घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १७ चैत्र, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा मिलन लिम्बुलाई गर्यो उम्मेदवार घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा पार्टीको तर्फबाट आफ्नो उम्‍मेदवार घोषणा गरेको छ। सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू इलाम पुगेर उम्मेदवार घोषणा गरेको हुन।

आगामी वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनको उम्मेदवार मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको हो।

उम्मेदवारी घोषणा गर्नको लागि उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताहरु इलाम पुगेका थिए।

advertisement_1676551646.gif