मंगलवार, १७ असार, २०८२

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १३ जेष्ठ, २०८२

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

१३ जेठ २०८२, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२-८३ को वजेटका बारेमा ब्रिफिङ गरेका छन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते विहिबार वजेट ल्याउँदै छ ।

सोही  वजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif