मंगलवार, २८ आश्विन, २०८२

राष्ट्रपतिले लगाए टीका

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १६ आश्विन, २०८२

राष्ट्रपतिले लगाए टीका

२०८२ असोज १६, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाएका छन् । उनले बिहीबार हनुमान ढोका पुगेर गुरुहरुको हातबाट टिका ग्रहण गरेका हुन् ।

राष्ट्रपति पौडेलले दशैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका लगाएका हुन् ।

राष्ट्रपति पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

advertisement_1676553908.gif