शनिबार, ६ बैशाख, २०८२

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम पेश: (पूर्णपाठ सहित)

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १ जेष्ठ, २०८१

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम पेश: (पूर्णपाठ सहित)

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१÷८२ नीति तथा कार्यक्रम पेश गरेका हुन्।

सरकारले आर्थिक वर्ष २०८१-८२ मा विशेष गरि नीति तथा कार्यक्रमले पुराना कार्यक्रमलाई निरन्तरता दिने र केही नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ।। नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ । 

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ : लिंक खोलेर पढ्नसक्‍नुहुनेछ ।

https://drive.google.com/file/d/1thqmVm2_yPkry9NhSM63Xjr0NiesAVom/view

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif