बुधबार, ८ जेष्ठ, २०८२

सिंहदरबारमा ओली-देउवा र प्रचण्डको भेटवार्ता हुदै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १८ बैशाख, २०८२

सिंहदरबारमा ओली-देउवा र प्रचण्डको भेटवार्ता हुदै

१८ बैशाख २०८२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता हुदै छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार तीन दलका शीर्ष नेताहरूबीच पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । 

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संक्रमणकालीन न्याय लगातका विषयमा छलफल हुने बताइएको  छ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif