शनिबार, ६ बैशाख, २०८२

संसद्को बजेट अधिवेशन आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २० बैशाख, २०८१

संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बजेट अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संघीय संसद्को हिउँदे तेस्रो अधिवेशन यही वैशाख २ गतेदेखि अन्त्य गरिएको थियो । 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif