मंगलवार, १२ कार्तिक, २०८२

उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेको तर्फबाट सर्बोच्चमा रिट

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २८ चैत्र, २०८१

उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेको तर्फबाट सर्बोच्चमा रिट

चैत २९, २०८१ शुक्रबार काठमाडौँ।पुर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । लामिछाने पत्नी निकिता पौडेल आफैंले  रिट दर्ता गरेको बताइएको छ  ।

सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरे संगै रवि लामिछानेलाई पुर्पक्षका लागि  थुनामा रहेका छन्।

advertisement_1676553851.gif