सोमबार, ११ कार्तिक, २०८२

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ५ बैशाख, २०८१

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन गरेको छ ।

नेविसंघका नेता तथा कार्यकर्ताहरुले आज (बुधबार) साँझ आर आर क्याम्पसअगाडि गृहमन्त्री लामिछानेको पुत्ला दहन गरेका हुन् ।

काँग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै संसद्‌मा पनि विरोध कार्यक्रम गरिएको बताइएको छ।

advertisement_1680627680.gif