सोमबार, ११ कार्तिक, २०८२

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १५ श्रावण, २०८२

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२०८२ साउन १४, काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

बुधबार राष्ट्रिय सभा अन्तरगत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो । बैठक बिहान १०ः३० बजे सिंहदरवारको समितिको बैठक कक्ष बस्दैछ ।

आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

advertisement_1676553908.gif