राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १२ भाद्र, २०८२
२०८२ भदौ ११, काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
आज बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।