मंगलवार, १७ असार, २०८२

युवा संघको अध्यक्षमा पुन: क्षितिज थेबे निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १४ जेष्ठ, २०८२

युवा संघको अध्यक्षमा पुन: क्षितिज थेबे निर्वाचित

१३ जेठ, २०८२, पोखरा । नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनमा थेबे अर्का अध्यक्षका उम्मेदवार सुमन पुरीलाई  हराउदै दाेस्राे कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

पोखरा सभागृहमा मंगलबार अध्यक्षका लागि निर्वाचन भएको थियो । निर्वाचनमा थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए ।थेबे १८८ मतले विजयी बनेका हुन् ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif