राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८२ फागुन ०५, दमक । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।
प्रतिवद्धता पत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ । जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधाल लगायतका क्षेत्रको विषय समेटिएको छ ।
राजनीतिक स्थायित्व र पपुलिजमको विरोध प्रति प्रतिबद्धता पत्रमा एमालेले आफूलाई नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार दाबी गर्दै राजनीतिक अस्थिरताका कारण मुलुकले क्षति बेहोर्नुपरेको उल्लेख गरेको छ ।
यस्तो छ ४२ बुँदे प्रतिबद्धता (पूर्णपाठ)