आईतवार, ३ जेष्ठ, २०८३

३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम (तस्विरहरु)

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम (तस्विरहरु)

२०८३ जेष्ठ ०३, काठमाडौं । ३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा आज नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ ।

एमालेले केन्द्रीय कार्यालय मदननगर बल्खुमा मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको हो ।

स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।

 

advertisement_1676553851.gif