राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ बैशाख ०८, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेविरुद्धको रिट रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।
आयुष बडालले पेस गरेको निवेदन दरपीठले लामिछानेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा रहेकाले सांसद पद निलम्बन गर्न माग गर्दै रिट पेस गरेका थिए ।
लामिछानेलाई सांसदको हैसियतले कामकारबाही गर्न रोक लगाउनुपर्ने माग राखी बडालले मंगलबार सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए ।