शनिबार, ५ बैशाख, २०८३

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

२०८३ बैशाख ०५, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएका हुन् ।

श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको प्रतिक्रिया दिए । सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठ २०८१ मङ्सिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।

advertisement_1680627706.gif