मंगलवार, २ असार, २०८३

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको काठमाडौंमा प्रदर्शन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ कार्तिक, २०८२

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको काठमाडौंमा प्रदर्शन

काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको रत्नपार्क बाट निकालिएको र्‍याली भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेता नेत्र बिक्रम चन्द बिप्लवले  सर्वपक्षीय अन्तरिम सरकारको माग गरेका छन्।

भदौ २३-२४ को जेन-जी आन्दोलनपछिको राजनीतिक परिवेशमा भएको प्रदर्शनमा सरकारले चुनावको वातावरण बनाउने पर्ने मा जोड दिएका थिए।विप्लवले हालै निर्वाचन आयोगमा दल दर्ताको  निवेदन दिएका छन् ।

यो बीचमा उनको पार्टीबाट पनि एक समूह फुटेर गएको छ ।

advertisement_1676551694.gif
अन्य समाचार