मंगलवार, ६ आश्विन, २०८३

“मुक्तक”

सिताराम घिमिरे, आईतवार, २१ आश्विन, २०८०

“मुक्तक”

मान्छेको मानवतामा हुनु पर्ने उचाई नरहने भो अब,

जिउंदो मानिसमा हुनु पर्ने सोंचाई नरहेन भो अब।

अचानक कतै आफ्नैसंग भेटघाट भए पनि के गर्नु,

बोल्दा बोल्दै बोलीमा मीठास नै नरहने भो अब।

advertisement_1680627706.gif