शनिबार, २७ बैशाख, २०८२

चितवन २ मा रवि लामिछानेको अग्रता

रााष्ट्रिय सन्‍देश डेक्‍स, सोमबार, ११ बैशाख, २०८०

चितवन २ मा रवि लामिछानेको अग्रता

काठमाण्डौं। प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले अग्रता बढाएका छन । 

पछिल्लाे मतपरिणामअनुसार लामिछानेले ३ हजार ६ सय २ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेकपा एमालेका न्याैपानेले दुई हजार ८२ मत प्राप्त गर्नुभएकाे छ । लामिछाने र न्याैपानेबीच एक हजार पाँच सय २० मतकाे अन्तर रहेकाे छ । 

यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले एक हजार चार सय ९४ मत प्राप्त गर्नुभएकाे छ ।

इच्छाकामना गाउपालिकाकोे १ देखि ६ सम्मका वडाको मत गन्दा लामिछाने ३६०२ मतसहित अग्रस्थानमा छन् । 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif