शनिबार, २७ बैशाख, २०८२

तनहुँ १ मा स्वर्णिम वाग्लेको ७ हजार ६२० मतले अग्रता

रााष्ट्रिय सन्‍देश डेक्‍स, सोमबार, ११ बैशाख, २०८०

तनहुँ १ मा स्वर्णिम वाग्लेको ७ हजार ६२० मतले अग्रता

तनहुँ । प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत तनहुँ–१ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार ६६५२ मतले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले ११ हजार ११ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ५ हजार ८७७ मत पाएका छन् ।

आइतबार रातिदेखि भइरहेको मतगणनामा रास्वपा उम्मेदवार वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif