राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३ चैत्र, २०७९
काठमाण्डाै। बहुचर्चित हास्य कलाकार हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा नयाँ गीत 'काउली' सार्वजनिक भएको छ ।
प्रकाश सपुत र प्रियंका कार्कीले अभिनय गरेका काउलीमा गायिका शान्तिश्री परिवारको सुमधुर स्वर दिएकी छिन।
चेलबेटी बेचबिखनविरुद्धक सन्देश दिन खोजिएको गीतको भिडियोमा गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने गित रहेको कलाकार हरिवंश आचार्यले बताए ।