मंगलवार, १ श्रावण, २०८१

advertisement_1712329002.jpg

हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा 'काउली' बजारमा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३ चैत्र, २०७९

हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा 'काउली' बजारमा

काठमाण्डाै। बहुचर्चित हास्‍य कलाकार हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा नयाँ गीत 'काउली' सार्वजनिक भएको छ । 

प्रकाश सपुत र प्रियंका कार्कीले अभिनय गरेका काउलीमा गायिका शान्तिश्री परिवारको सुमधुर स्‍वर दिएकी छिन।

चेलबेटी बेचबिखनविरुद्धक सन्देश दिन खोजिएको गीतको भिडियोमा गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने गित रहेको कलाकार हरिवंश आचार्यले बताए । 

 

advertisement_1712329002.jpg
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg