मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

गण्डकी प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १ असार, २०८०

गण्डकी प्रदेश सरकारले  ल्यायो  ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट।

पोखरा। गण्डकी प्रदेश सरकारले  आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले आगामी आर्थिक बर्षको लागि बजेट पेश गरेका हुन् ।

पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रहेको छ । संघीय सरकारबाट १ अर्ब र आन्तरिक ऋण १ अर्ब लिने बजेट मा उल्ल्नेख छ साथै वित्तीय व्यवस्थापनतर्फ ५० करोड छुट्ट्याइएको छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg