मंगलवार, १७ असार, २०८२

कर्णाली सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख को बजेट ल्यायो।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १ असार, २०८०

कर्णाली सरकारले  ३३ अर्ब ३७ करोड ९७ लाख को बजेट ल्यायो।

बिरेन्द्रनगर। आर्थिक वर्ष २०८०/०८१ का लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 

आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रदेशसभा बैठकमा शुक्रबार बजेट सार्वजनिक गरेका हुन्। बजेटमा चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ ।

 

बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif