सोमबार, ११ कार्तिक, २०८२

मुक्तक”

सिताराम घिमिरे, मंगलवार, २१ कार्तिक, २०८०

मुक्तक”

तिमीले आज आलो घाउ छोडेर गयौ,

रोजी रोटीको लागि गाउँ छोडेर गयौ ।

हिडाईको आवाज आउँछ आमाको कानमा,

खेलेको आँगनमा आफ्ना पाइला छोडेर गयौ।

advertisement_1760855394.gif