शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

बागमती प्रदेशमा सरकारको विस्तार; थपलियाले लिए अर्थमंत्रीको शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १७ चैत्र, २०८०

बागमती प्रदेशमा सरकारको विस्तार;  थपलियाले लिए अर्थमंत्रीको शपथ

काठमाडौं । बागमती प्रदेशमा सरकारको विस्तार भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले आज शुक्रबार सरकारको विस्‍तार गरेका हुन्।

मुख्यमन्त्री शालीकराम जम्कट्टेलले नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ लाई मन्त्री नियुक्त गरेका हुन् ।

थपलिया अर्थमन्त्रीमा नियुक्त भएसँगै आजै पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार ९ बमोजिम थपलियालाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

प्रदेश सरकारको दोस्रो कार्यकालमा थपलिया दोस्रो पटक अर्थ मन्त्री बनेका छन्।

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg