सोमबार, १४ बैशाख, २०८३

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १३ चैत्र, २०८२

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

२०८२ चैैैत्र १३, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता बालेन्द्र साह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीका नियुक्त गरेका हुन् । उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् ।

advertisement_1676998982.gif