आईतवार, २० बैशाख, २०८३

जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ६ चैत्र, २०८२

जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना

२०८२ चैैैत्र ६, जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्की जानकी मन्दिरमा पूजापाठ गरेकी छन ।

नेपाली सेनाको विशेष हेलिकाेप्टरबाट जनकपुर आएकी उनले जानकी मन्दिरमा पूजापाठ गरेकी हुन् ।

श्रीमानसँगै आएकी उनले जानकी मन्दिरमा पूजापाठ गरेका थिए । उनलाई जानकी मन्दिरका महन्त राम तपेश्वर दास सहित साधुसन्तहरुले स्वागत गरेका थिए ।

advertisement_1676998982.gif