शुक्रबार, १८ बैशाख, २०८३

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १३ चैत्र, २०८२

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

२०८२ चैैैत्र १३, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए ।

advertisement_1676998982.gif