शुक्रबार, ३१ जेष्ठ, २०८२

प्रतिनिधि सभाको बैठक: आज अर्थमन्त्रीले जवाफ दिने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३ जेष्ठ, २०८२

प्रतिनिधि सभाको बैठक: आज अर्थमन्त्रीले जवाफ दिने

२ जेठ २०८२, काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं ले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने छ ।

यसैगरी आजकै बैठकमा अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

आर्थिक वर्ष २०८२ र ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif