आईतवार, २० बैशाख, २०८३

राष्ट्रियसभामा गृहमन्त्री अर्याल सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १ चैत्र, २०८२

राष्ट्रियसभामा गृहमन्त्री अर्याल सिफारिस

२०८२ चैैैत्र १, काठमाडौं । सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिले मनोनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गरेर पठाउनुपर्ने हुन्छ ।

advertisement_1680627680.gif