सोमबार, १४ बैशाख, २०८३

सस्मित पोखरेल बने सरकारको प्रवक्ता

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १३ चैत्र, २०८२

सस्मित पोखरेल बने सरकारको प्रवक्ता

२०८२ चैैैत्र १३, काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल बनेका छन् ।

आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

advertisement_1676998982.gif