शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

दीप बस्न्यात र छविराज पन्त दोषी ठहर।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३ फाल्गुन, २०८०

दीप बस्न्यात र छविराज पन्त दोषी ठहर।

काठमाडौँ।   पूर्व सचिवहरू दीप बस्न्यात र छविराज पन्तलगायतका पुर्व सचिवहरु  ललिता  निवास प्रकरणमा  दोषी ठहर भएका छन्।विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो।

उनीहरूलाई ८० लाख ४८ हजार जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको छ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg