शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

उच्च अदालत पाटनद्वारा भद्रकुमारी घले सेवा सदन नभत्काउन आदेश।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३ श्रावण, २०८०

उच्च अदालत पाटनद्वारा   भद्रकुमारी घले सेवा सदन नभत्काउन  आदेश।

काठमाडौँ। उच्च अदालत पाटनले  भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएर भत्काएको छ । आज नभत्काएका संरचना पनि भत्काउने बताउँदै आएको छ ।

तर महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो ।

अदालतले ८ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ  भने त्यसअघि सदनको घरजग्गामा क्षति पु¥याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनद्वारा   भद्रकुमारी घले सेवा सदन नभत्काउन  आदेश।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg