बुधबार, १० भाद्र, २०८३

भोटेकोशी बाढी पीडितहरुका लागि भारतले १० टन बराबरको राहत सामग्री पठायो

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

भोटेकोशी बाढी पीडितहरुका लागि भारतले १० टन बराबरको राहत सामग्री पठायो

२०८३ भदौ १० काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण ठुलो मानवीय क्षति भएको छ ।

यस विपद्को समयमा नेपाललाई सहयोग गर्न भारत सरकारले राहत सामग्री पठाएको छ ।

भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालको बाढी प्रभावित क्षेत्रलाई लक्षित गर्दै १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधिहरू पठाएको जानकारी दिएका हुन् ।

advertisement_1680627680.gif