राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ कार्तिक १३ काठमाडौँ । प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् ।
प्रहरीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बारेमा समाचार प्रकाशित गरेको विषयलाई लिएर प्रहरीले सुवेदीलाई कार्यकक्षबाटै पक्राउ गरेर साइबर ब्यूरोमा लगेको थियो ।
घटनामा आपत्ति जनाउँदै प्रधानमन्त्रीले पक्राउ परेका पत्रकारलाई रिहा गर्न निर्देशन दिइसकेका छन् ।