सोमबार, १८ श्रावण, २०८३

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

राष्ट्रिय सभाको बैठक बस्दै

२०८३ साउन १८, काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज सोमबार बस्दैछ । संघीय संसद भवन सिंहदरबारमा बस्ने बैठक दिउँसो १ः१५ बजेबाट सुरू हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले ‘मधेशी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’लाई सभासमक्ष पेस गर्नेछन् ।

advertisement_1676551694.gif