राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८२ मंसिर २, काठमाडौँ । प्रधानमन्त्रीले सुशीला कार्कीले बुधबार १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । बधुबार अपराह्न ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई बोलाइएको छ ।
प्रधानमन्त्रीले दलका नेताहरूसँग छलफल नै नगरेको गुनासो आएको थियो । त्यसलाई सम्बोधन गर्न प्रधानमन्त्रीले बुधबार छलफल गर्न बोलाएकी हुन् ।
बुधवार अपराह्न ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दलहरूलाई बताइएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ।