शुक्रबार, ३० आश्विन, २०८३

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८३ असोज ३० काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

शुक्रबार (असोज ३०) मध्याह्न १२:३० बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्नेछ । 

advertisement_1676551694.gif