शुक्रबार, ३१ जेष्ठ, २०८२

संवैधानिक आयोगको नियुक्तिविरुद्धकाे मुद्दामा आदेश असार १८ गते आउने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २९ जेष्ठ, २०८२

संवैधानिक आयोगको नियुक्तिविरुद्धकाे मुद्दामा आदेश असार १८ गते आउने

२८ जेठ २०८२, काठमाडौं । संवैधानिक नियुक्ति विवादको फैसला असार १८ गते सुनाइने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासले आज निर्णय सुनाउने भनिएको न्यायाधीशहरु आज दिउँसोदेखि छलफलमा जुटेका छलफल नसकिएपछि सर्वोच्चले फैसला असार १८ गते सुनाइने बताइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा अध्यादेशमार्फत ऐन संशोधन गरी नियुक्ति गरेको विषयमा रिट दायर भएको थियो ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif