राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ असोज ०२ काठमाडौँ I नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
उनी यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक थिए ।