मंगलवार, २३ पुष, २०८१

advertisement_1730215456.gif

नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकताको घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २० पुष, २०८१

नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकताको घोषणा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी विद्रोहीले एकीकृत भएर  जनक्रान्तिलाई प्रेरित गर्ने भन्दै  काठमाडौंमा एक कार्यक्रमका बीच पार्टी  एकताको घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले प्रगति गर्न नसकेको भन्दै आलोचना गर्दै देशको योगदानमा प्रश्न उठाएका छन् । यसैबीच, क्रान्तिकारी कम्युनिष्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सिले परिवर्तनको आवश्यकता र त्यसलाई पूरा गर्न जनताको भूमिकामा जोड दिँदै एक महिनाभित्र राष्ट्रव्यापी अभियान थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg