राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२
२०८२ चैैैत्र १४, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर प्रहरी कार्यालय पुगेका छन् ।
उनी केहीबेरअघि त्यहाँ पुगेका हुन् । यसअघि केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरिएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका थिए । त्यसलगत्तै आफैँ गाडी चलाएर उनी ललितपुर प्रहरी कार्यालय पुगेका हुन् ।
उनी के कारणले त्यहाँ एक्कासि पुगेका हुन् भन्नेबारेमा प्रहरीले केही जानकारी गराएको छैन ।