सोमबार, १६ चैत्र, २०८२

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८२ चैत्र १६, काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज अपराह्न ४ बजे बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

मन्त्रिपरिषद बैठकमा यिनै सन्दर्भ र सरकारका अन्य नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।

advertisement_1680627706.gif