मंगलवार, १५ बैशाख, २०८३

संविधान संशोधन बहसपत्र तयारी कार्यदलले थाल्यो विज्ञहरूसँग छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ बैशाख, २०८३

संविधान संशोधन बहसपत्र तयारी कार्यदलले थाल्यो विज्ञहरूसँग छलफल

२०८३ बैशाख १४, काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलले आजदेखि संविधानविद् तथा कानुनविद्हरूसँग औपचारिक छलफल थालेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल प्रारम्भ गरेको हो ।
छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेको बताइएको छ ।

advertisement_1676553908.gif
अन्य समाचार