शुक्रबार, २ फाल्गुन, २०८१

बिष्णु माझीको तीज गीत‘आइन आमा’ सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ८ भाद्र, २०८१

बिष्णु माझीको तीज गीत‘आइन आमा’ सार्वजनिक

तस्विर: राष्ट्रिय सन्‍देश

काठमाडौँ, भदौ ८ गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।

हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिवार सार्वजनिक गरेकी छन् ।

माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिवार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।

गीतको रचना र सङ्गीत सुन्दर मणि अधिकारीको रहेको छ ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif